
रविन्द्र मिश्र लगाएतका राजावादीहरुको रिहाईको माग गर्दै कमल थापा नेतृत्वको राप्रपा नेपालले आज रत्नपार्कको शान्तिबाटिकामा जनप्रदर्शन गर्ने भएको छ। कार्यक्रम दिउसों १ बजेका लागि तय गरिएको छ।
चैत्र १५ गतेको घटनाको आरोपमा केहि राजावादीहरु पक्राउ परेका थिए।
आजको कार्यक्रममा कमल थापा, राजेन्द्र लिङ्ग्देन, नवराज सुवेदी, केशरबहादुर विष्ट लगायतका नेताहरु उपस्थित हुने दाबी गरिएको छ।