📅 आजको मिति: विं.सं. २०८३ | सूचना विभाग दर्ता नं. ५०५६-२०८१/२०८२ ✉️ dimpletvhd@gmail.com   |   📞 ९८४३७०९०५८
Dimple TV Logo

डिम्पल टिभी

डिम्पल मिडिया प्रा. लि. | बैजनाथ-८, बाँके

प्रधान सम्पादक : खडक बस्नेत
ताजा अपडेट

बाँके-नेपालगञ्जदेखि काठमाडौंसम्म — डिम्पल टिभीमा भरपर्दो र समयमै समाचार।

आजका मुख्य समाचार

राजनीति

पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलको म्याद थप, विशेष अदालतको आदेश

विशेष अदालतले पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलको भ्रष्टाचार तथा मुद्रा शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि थुनुवा म्याद थप गरेको छ।

काठमाडौं | आज
राजनीति

कम्युनिष्ट आन्दोलनबारे अन्तर्क्रिया, चार पूर्व प्रधानमन्त्री एकै मञ्चमा

नेपालको कम्युनिष्ट आन्दोलन र लोकप्रिय नेता मदन भण्डारीको सम्झनामा आयोजित अन्तरक्रिया कार्यक्रममा चार जना पूर्व प्रधानमन्त्री सहभागी भएका छन्।

काठमाडौं | आज
समाज

राजधानीमा डेंगु नियन्त्रणका लागि ठूलो अभियान, १६५० जना परिचालित

काठमाडौं महानगरपालिकाले वर्षायाममा डेंगु संक्रमण रोकथामका लागि सबै ३२ वडामा १,६५० जना प्रशिक्षित जनशक्ति परिचालन गरी लार्भा नष्ट अभियान सञ्चालन गरेको छ।

काठमाडौं | आज
सेवा प्रवाह

राहदानी विभागको नयाँ प्रणाली सञ्चालनमा, ठूलो डेटा माइग्रेसन सम्पन्न

राहदानी विभागले नयाँ सेवा प्रवाह प्रणाली सार्वजनिक गरेको छ, जसलाई विभागको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन भनिएको छ।

काठमाडौं | आज
शहर

न्यू रोड र दरबारमार्गमा पुरानो शैलीका सडक बत्ती जडान

काठमाडौंको न्यू रोड र दरबारमार्ग क्षेत्रमा सहरको सौन्दर्य बढाउने गरी पुरानो (भिन्टेज) शैलीका सडक बत्तीहरू जडान गरिएको छ।

काठमाडौं | आज
मौसम

देशभर मनसुन सक्रिय, आगामी हप्ता थप वर्षाको सम्भावना

मौसमविद्हरूका अनुसार देशभर मनसुन राम्रोसँग सक्रिय रहेको छ र काठमाडौं उपत्यकासहित धेरैजसो स्थानमा आगामी हप्ता थप वर्षा हुने प्रक्षेपण गरिएको छ।

काठमाडौं | आज